काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा आज घटेको छ । सुन आज एकैदिन तोलामा दुई हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij