२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ३ कम्पनीको शेयर सूचीकृत

नेप्सेमा ३ कम्पनीको शेयर सूचीकृत

350
Shares

काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  मा ३ कम्पनीको शेयर सूचिकृत भएको छ । ३ कम्पनीको १ करोड २२ लाख ७८ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको छ। २ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो भने एक कम्पनीको हकप्रद शेयर सूचिकृत भएको हो । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक र समाज लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको हो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत शेयर बापत २ लाख ५० हजार कित्ता र समाज लघुवित्तको १४.२५ प्रतिशत शेयर बापत २८ हजार ५०० कित्ता बोनश सेयर सूचीकृत भएको छ ।

आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत शेयर वापत १ करोड २० लाख कित्ता शेयर सूचिकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij