काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहनुपर्ने भएकाे छ। जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे ।
सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका लामिछानेमाथि चौथो पटक म्याद थप गरिएको हाे । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको एकल इजलासले लामिछानेमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij