काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । हिजो बुधबार प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज बिहिबार तोलामा ४ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा आइपुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ हजार ६० रुपैयाँमा झरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij