काठमाडौं – भोली कात्तिक २२ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले छठ पर्वको अवसरमा भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले कात्तिक २२ गते विदा दिने भएको हो । उक्त दिन बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकारी कार्यलयहरु बन्द हुनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij