२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

505
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज बुधबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मुल्य १ लाख ४४ हजार ४ सय ६० रुपैयाँ तोकिएको छ । आज चाँदीको मुल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार १५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij