२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

ग्लोबल आइएमई बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

990
Shares

काठमाडौं  – ग्लोबल आइएमई बैंकले आफ्नो बार्षिक साधारण सभाको मिति यहि मङ्सिर २७ गतेलाई तय गरेको छ। साधारणसभा प्रयोजनका लागि बैंकले यहि मङ्सिर ९ गतेको लागि बुक क्लोज मिति तय गरेको छ।

जसअनुसार मङ्सिर ८ गतेसम्म कायम शेयरधनिहरुले बैकको साधारणसभामा भाग लिन तथा बैंकले स्वीकृत गरेको लाभांश पाउन सक्नेछन।  बैंकले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई साढे पांच प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij