काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा तुलसा खरेल नियुक्त भएकी छन् । संस्थाको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले खरेललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij