२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड

365
Shares

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । आज सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो ।
सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij