२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदी आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी आज कतिमा हुँदैछ कारोबार ?

1.1K
Shares

काठमाडौं – नेपाल बजारमा सुनको मूल्य सोमबार घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । सोमबार छापावाला सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाला सुन प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij