२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल भारतलाई हराउँदै फाइनलमा

नेपाल भारतलाई हराउँदै फाइनलमा

850
Shares

काठमाडौं – साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टोलीको १/१ गोल भएको थियो ।

अब फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij