२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

यी हुन् आज उच्च कारोबार गर्ने १० कम्पनी

यी हुन् आज उच्च कारोबार गर्ने १० कम्पनी

765
Shares

काठमाडौं- आज साताको पहिलो दिन  आइतबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अकंले घटेर २६१७.९५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।

नेप्से उपसमूहमा हरेका १३ वटा समूहमध्ये ४ वटा बढेका छन् भने ९ वटा घटेका छन्। जीवन बीमा र वित्त समूह सर्वाधिक १ प्रतिशत माथि बढेका छन्। बैंकिङ समूह सर्वाधिक १.३ प्रतिशतले घटेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij