काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अकंले घटेर २६१७.९५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएको हो । आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ । आज ११ कम्पनीको शेयर मुल्य भने स्थिर रहेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij