काठमाडौं – माईखोला हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कार्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले मङ्सिर १४ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।
कम्पनीले साधारणसभाको लागि कार्तिक २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।


© 2026 All right reserved to arthanepal.com | Site By : Sobij