२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

415
Shares

काठमाडौं-   नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ को बिन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । यो दिन ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज दिनभरिमा ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij