२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साहस उर्जाको अध्यक्षमा हिमप्रसाद पाठक नियुक्त

साहस उर्जाको अध्यक्षमा हिमप्रसाद पाठक नियुक्त

590
Shares

काठमाडौं -साहस उर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठकलाई सर्वसम्मत नियुक्त गरेको छ । साहस उर्जाको कात्तिक ४ गते सम्पन्न  वार्षिक साधारण सभाले चयन गरेको सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले अध्यक्षमा  पाठकलाई चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij