काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक पदमा भावना बलायर नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले बलायरलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
कम्पनीले उनलाई सर्वसाधारण शेयरधनी नेपाल होल्डिङको तर्फबाट नियुक्त गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij