२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डलरको मूल्यले बनायो नयाँ रेकर्ड

डलरको मूल्यले बनायो नयाँ रेकर्ड

1.3K
Shares

काठमाडौं – बिहीबार नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस अघि अघिल्लो दिन अर्थात बुधबार पनि डलरको मूल्यले रेकर्ड बनाएको थियो।

यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा पुगेको छ भने खरिददर १३४ रुपैयाँ २४ पैसा पुगेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७४ रुपैयाँ १० पैसा र बिक्रीदर १७४ रुपैयाँ ८८ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४८ पैसा पाइन्छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ८६ पैसा र बिक्रीमा ३१ रुपैयाँ पाइन्छ।  यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९८ पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा तोकेको छ।

 

 

Currency Unit Buy Sell
 (U.S. Dollar)
1 134.24 134.84
 (European Euro)
1 144.68 145.33
(UK Pound Sterling)
1 174.10 174.88
(Swiss Franc)
1 154.82 155.52
(Australian Dollar)
1 89.20 89.59
(Canadian Dollar)
1 97.05 97.48
 (Singapore Dollar)
1 101.61 102.07
(Japanese Yen)
10 8.78 8.82
 (Chinese Yuan)
1 18.83 18.91
(Saudi Arabian Riyal)
1 35.75 35.91
(Qatari Riyal)
1 36.82 36.98
 (Thai Baht)
1 3.98 4.00
(UAE Dirham)
1 36.55 36.71
 (Malaysian Ringgit)
1 30.86 31.00
 (South Korean Won)
100 9.70 9.75
(Swedish Kroner)
1 12.67 12.73
 (Danish Kroner)
1 19.40 19.49
(Hong Kong Dollar)
1 17.28 17.35
 (Kuwaity Dinar)
1 437.81 439.76
 (Bahrain Dinar)
1 356.05 357.64

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij