२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज उच्च कारोबार भएका १० कम्पनी

आज उच्च कारोबार भएका १० कम्पनी

735
Shares

काठमाडौं – नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा कायम भएको छ ।  आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ ।

आज ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स र ट्रेडिङ इन्डेक्स मात्र वृद्धि भएको छ । यी बाहेक अन्य सबै इन्डेक्सहरु राताम्मे बनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij