२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्यले बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्यले बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

395
Shares

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मुल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । आज बुधबार पनि सुनचाँदीको मुल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आज सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यो मुल्य हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँ बढेर २ हजार १ सय ३५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलाको २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij