काठमाडौं – स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आफ्नो आठौँ बार्षिक साधारणसभाको लागि मिति तय गरेको छ। हाइड्रोले मङ्सिर ६ गतेको साधारणसभाको लागि कात्तिक २१ गतेको लागि बुक क्लोज मिति तय गरेको छ।
कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले मात्रै हाइड्रोको साधारणसभामा भाग लिन पाउनेछन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij