२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड

330
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाएको छ । संगलबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो । सुनको मुल्य मंगलबार हालसम्मकै उच्च भएको हो ।

यता, चाँदीको मूल्य समेत तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij