काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अमेरिका प्रस्थान गर्दै छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन उनी आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्न लागेका हुन्।
डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने छन् । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij