काठमाडौं – आज नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा कारोबार भएका ३२० कम्पनीहरुको एक लाख ३२ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।
बजार बढ्दा २०६ कम्पनीको शेयरमुल्य बढेको छ भने ३५ कम्पनीको शेयरमुल्य घटेको छ। आज ३ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी व्यापार समूह ३.४४ प्रतिशतले घटेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij