२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिका लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

कालिका लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

1.1K
Shares

काठमाडौं- कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तले क्यापिटललाई कात्तिक १ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रारमा नियुक्ति भएसँगै अब लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरू मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij