२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालमा कति छन् बैंक तथा वित्तीय संस्थाहरु ?

नेपालमा कति छन् बैंक तथा वित्तीय संस्थाहरु ?

3.4K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८१ भदौ मसान्तमा १०७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८१ असार मसान्तमा ११,५३० रहेकोमा २०८१ भदौ मसान्तमा ११,५३३ भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij