२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

685
Shares

काठमाडौं – मंगलबार दशैँपछिको पहिलो शेयर कारोबारमा उत्साहपूर्ण  वृद्धि भएको छ ।   नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा कारोबार भएका ३०७ वटा कम्पनीहरुको ६३ लाख ४४ हजार कित्ता शेयर खरिद–बिक्री भएर आज शेयर बजारमा ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

सर्वाधिक कारोबार गुडविल फाइनान्सको १८ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij