२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतीय उद्योगपति रतन टाटाको निधन

भारतीय उद्योगपति रतन टाटाको निधन

1.1K
Shares

काठमाडौं- भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।

उनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनी सोमबारदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए ।

उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ । टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गरेका थिए ।

उनी २० वर्षदेखि टाटा ग्रुपको अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij