काठमाडौं – बेस्ट फाइनान्स लिमिटेड ले आर्थिक वर्ष २०७९/८० को साधारणसभा आह्वान गरेको छ। कम्पनीले कार्तिक १४ गते साधारणसभा गर्न लागेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कार्तिक १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij