२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महुली लघुवित्तको कामु सीइओमा सरोज कुमार सिंह नियुक्त

महुली लघुवित्तको कामु सीइओमा सरोज कुमार सिंह नियुक्त

1.7K
Shares

काठमाडौं – महुली लघुवित्त वित्तिय संस्था लि.को कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सरोज कुमार सिंह नियुक्त भएका छन्।

कम्पनीको असोज २२ गते बसेको संचालक समितिको बैठकले कार्तिक १ गतेदेखि लागु हुने गरि हाल कम्पनीको डेपुटी सीइओ तथा कम्पनी सचिव रहेका सिंहलाई कामु सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीमा हाल सीइओ रहेका गंगाधर पाण्डेले राजीनामा दिएका थिए। कम्पनीको संचालक समितिको बैठकले कार्तिक १ गतेदेखि लागु हुने गरि उनको राजीनामा स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij