काठमाडौं – सानिमा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त आर्थिक वर्षका लागू बैंकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij