२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकद्वारा बाढी प्रभावित क्षेत्रलाई २५ लाख सहयोग

सानिमा बैंकद्वारा बाढी प्रभावित क्षेत्रलाई २५ लाख सहयोग

860
Shares

काठमाडौं – सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५,००,०००÷– (अक्षेरेपी रु.पच्चीस लाख मात्र) सहयोग गरेको छ ।
मिति २०८१ आश्विन १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij