२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन ८०–२० को प्रतिफल घोषणा

हिमालयन ८०–२० को प्रतिफल घोषणा

865
Shares

काठमाडौं- हिमालयन क्यापिटल लिमिटेडको योजना व्यस्थापनमा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

फण्डले इकाईधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। असोज २१ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij