२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीपहिरो पीडितको लागि प्राइम बैंकको ३१ लाख सहयोग

बाढीपहिरो पीडितको लागि प्राइम बैंकको ३१ लाख सहयोग

1.1K
Shares

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम बैंकले ३१ लाख रूपैयाँ सहयोग गरेको छ। हालै परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण जनधनको क्षति ब्यहोर्नु परेको अकल्पनीय दुःखद घटनामा बाढी पीडितहरूको तत्काल राहत सहयोगार्थ  बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रूपैयाँ आर्थिक सहयोग बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज आयोजित एक समारोहमा हस्तान्तरण गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij