२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ३७.१३ अंकले बढ्यो, ७ अर्ब ९ करोडको कारोबार

नेप्से ३७.१३ अंकले बढ्यो, ७ अर्ब ९ करोडको कारोबार

535
Shares

काठमाडौं- आज शेयर बजार नेप्से परिसूचक ३७ दशलमव १३ अंकले बढेर २,६९० को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ कम्पनीको मूल्य घटेको छ ।

आज ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
शेयर बजार बढेसँगै फाइनान्स र उत्पादन उपसूचक बाहेकका सबै इन्डेक्समा कारोबार भएका कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा बैकिङ्ग उपसूचक सर्वाधिक प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij