२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा लिमिटेडले आईपीओ ल्याउने

सानिमा लिमिटेडले आईपीओ ल्याउने

660
Shares

काठमाडौं – सानिमा लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनीले कात्तिक १४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्ने जनाएको छ ।

यस्तै सेयरधनीलाई ७५.७४ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानका विषयमा छलफल गर्ने प्रस्ताव गरेको छ ।

यस्तै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij