२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माछापुच्छ्रे क्यापिटलले साधारणसभा कात्तिक १३ गते गर्ने

माछापुच्छ्रे क्यापिटलले साधारणसभा कात्तिक १३ गते गर्ने

1.2K
Shares

काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारणसभा कात्तिक १३ गते काठमाडौंको बालुवाटार गौरीधारास्थित बालु्वाटार प्यालेस बैंक्वेटमा विहान ११ बजेदेखि गर्ने भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।  कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन् । चालु आवका लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि सभाले टुङ्ग्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij