२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वराजा ज्ञानेन्द्र परिवार सहित भुटान भ्रमणमा

पूर्वराजा ज्ञानेन्द्र परिवार सहित भुटान भ्रमणमा

1.1K
Shares

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा थिम्पु पुगेका छन । परिवार सहित भुटान पुगेका पूर्वराजा शाहलाई त्यहाँकी राजकुमारीले विमानस्थलमा स्वागत गरेकी छिन । भ्रमणबारे विस्तृत जानकारी खुलाइएको छैन । राजतन्त्रात्मक देश भुटानले पूर्वराजालाई विशेष महत्व दिइएको छ ।

उनको स्वागतमा विमानस्थलमा रातो कारपेट बिच्छ्याइएको थियो भने राजकुमारी स्वागतका लागी पारो विमानस्थल पुगेकी थिइन ।

सरकारी स्तरमा भुटान र नेपाल विच त्यत्ति भ्रमणको आदान प्रदान हुने गरेको छैन । नेपालमा भुटानको दुतावास छैन भने नेपालको दिल्ली स्थित दुतावासले भुटान समेत हेर्दै आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij