काठमाडौं – नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित आगाामी कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको हो।
सभा कम्पनीको रजिष्टार्ड कार्यालय नक्साल काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरीएको हो । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij