२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

970
Shares

काठमाडौं – आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ६० हजार रहेको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij