काठमाडौं – बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा देशभर १२९ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार विभिन्न प्रदेशमा गरेर ८६ जना घाइते भएका छन् भने ६२ जना बेपत्ता छन् । प्रहरीका अनुसार ३२६६जनाको उद्धार गरिएको छ ।
देशभरका राजमार्ग अबरुद्ध भएका छन् । सबै भन्दा काठमाडौंमा मानविय क्षति भएको छ भने काठमाडौंसंग सडक सञ्जालले सम्पर्क टुटेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij