२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खानी खोला हाइड्रोको विद्युत उत्पादन बन्द

खानी खोला हाइड्रोको विद्युत उत्पादन बन्द

610
Shares

काठमाडौं- खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ।   अविरल वर्षाको कारणले आएको भिषण बाढीको कारण कम्पनीबाट संचालन गरिरहेको दुबै आयोजनाको विद्युत उत्पादन बन्द भएको हो ।

कम्पनीको अनुसार टुंगुन ठास्ने (४.३६ मे.वा.) तथा खानी खोला (२ मे.वा.) आयोजनाहरुको पावर हाउसहरु तथा हेड वर्क्समा क्षति पुग्न गई भौतिक संरचना तथा उपकरण्हरुमा क्षति पुगि दुवै आयोजनहरु वन्द भई विद्युत उत्पादन बन्द रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij