काठमाडौं – लगातारको भारी वर्षाले सप्तकोशीमा जलसतह अत्यधिक खतराको बिन्दुमा पुगेको छ। सप्तकोशी नदिमा बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ।
अहिले केहीबेर अघि कोशीमा पानीको बहाव ४ लाख ९४ हजार क्युसेक मापन भएको छ। कोशी बराजस्थित प्रशासनले दिएको जानकारी अनुसार कोशिमा उच्च जोखिमको अवस्था छ। त्यसैले ५६ व्टै ढोका खोलिएको हो।
नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij