काठमाडौं – विज्ञापनको गुरुको रुपमा परिचित निर्मलराज पौडेलको दशैं गीत वडा दशैं वडा दशैं हर्षको आगमन सार्वजनिक । गीतमा निर्मलराज पौडेल, सामन्त थापा, मोहित मुनाल, मनिष पौडेलको स्वर रहेको छ । पौडेलको शब्द र मोहित मुनालको संगीत रहेको छ ।
मनिष पौडेलको निर्देशन र सम्पादन रहेको भिडियोमा दिपीका थापाको कोरियोग्राफी रहेको छ । भिडियोमा निर्मलराज पौडेल, सामन्त थापा, मोहित मुनाल, मनिष पौडेल, गोपाल ढकाल छन्दे नवराज कार्की र वेलकम एडभर्टाइज एण्ड मार्केटिङ टिमको अभिनय रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij