२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यले बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड

सुनको मूल्यले बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड

415
Shares

काठमाडौं – नेपाली बजारमा आज शुक्रबार पनि सुनको मुल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । पछिल्लो समय सुनको मुल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । बिहबार तोलाको१ लाख ६० हजार ७ सय रुपैयाँको कारोबार भएको छापावाल सुनको मुल्य शुक्रबार ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको हो । आज कायम सुनको मुल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । आज चाँदीको प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij