२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

985
Shares

काठमाडौं –सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् । यो बैंक लाभांश घोषणा गर्ने दोस्रो वाणिज्य बैंक बनेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij