२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

560
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मुल्यले सोमबार पनि रेकर्ड बनाएको छ । आइतबार रेकर्ड कायम गरेको सुनको मुल्यले सोमबार पनि  ४ सय   रुपैयाँले बढेर ऐतिहासिक बिन्दु कायम गरेको हो ।

सुनको मुल्य आज सोमबार प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म कै उच्च हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही मुल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij