काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार तोलाको १ लाख ५७ हजार १ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ हजार ७ सय रुपैयाँले बढेर तोलाको १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij