२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

भारतका चर्चित अभिनेता प्रकाश राज काठमाडौँमा

भारतका चर्चित अभिनेता प्रकाश राज काठमाडौँमा

540
Shares

काठमाडौं – भारतका चर्चित अभिनेता प्रकाश राज नेपाल आएका छन् । साउथ इन्डियन फिल्म ‘ज्याक’को छायाङ्कनका लागि उनी शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।
५ दिनदेखि यो तेलुगु फिल्मको सुटिङ काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भैरहेको छ । प्रकाशराजले आइतबारदेखि छायांकन ज्वाइन गर्नेछन् । १० दिनसम्म प्रकाशले नेपालमा फिल्म सुटिङ गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij