२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड

सुनको मुल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड

1.2K
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मुल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज शुक्रबार तोलाको १५ सयले बढेर छापावाला सुनको मूल्य १ लाख ५७ हजार १ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो बिहिबार सुनको मूल्य तोलाको एक लाख ५५ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij